eadarsha.com
सवोर्च्च नै विवादमा फस्यो
१. विवादै विवाद उत्पन्न हुने हाम्रो समाजमा फेरि अर्को विवाद उत्पन्न भएको छ। यस पटकको विवाद अन्त होइन। सवोर्च्च अदालतमा उत्पन्न भएको छ। अरुको विवाद मिलाउने या न्यायनिसाफ गर्ने सवोर्च्च अदालत आफैै विवादको भूमरीमा फसेको छ। विवाद पनि अरुहरुबीच होइन, स्वयं न्यायाधीश र प्रधानन्यायाधीश बीच उत्पन्न भएको छ। २. सवोर्च्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले […]