eadarsha.com
सरकारी शिक्षण अस्पताल
१. सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.सँग नौ बुँदे सहमति गरेर प्रशंसनीय काम गरेको छ। सरकारले गरेको त्यो सहमतिले नेपाल कम्युनिष्ट पार्टीभित्र निकै असन्तुष्टि जन्माएको छ। त्यसरी असन्तुष्ट हुनेहरुले प्रधानमन्त्री ओलीलाई डा. केसीसँग पराजित भएको समेत आरोप लगाएका छन्। उनीहरु मनमोहन अधिकारीको नाममा स्थापित अध्ययन संस्थान खुलाउन नपाएकामा रुष्ट भएका छन्। २. प्रधानमन्त्री ओलीको प्रयासबाट […]