eadarsha.com
सरकारको लागि अनुकूल वातावरण
१. ऋतु परिवर्तन भएको बेला छ। ठण्डा मौसम गएको छ। गर्मी मौसम आएको छैन। आजभोलिको मौसम सबैका लागि अनुकूल छ। प्रकृति खुल्ला छ। हिमाल राम्ररी देखिन्छ। फूलबारीमा फूलहरु फुलेका छन्। रुख विरुवामा पालुवा पलाउन लागेको छ। प्रकृति जति स्वच्छ र सुन्दर देखिन्छ, त्यस्तै गरी देशको राजनीति वातावरण पनि राम्रो देखिएको छ। २. एमाले र माओवादी […]