eadarsha.com
सरकारको मानक सूची
१. सरकारले किन हो, पाँच महिनाको आफ्नो प्रगति सार्वजनिक गरेको छ। “सुशासनका लागि मानक थालनी” शीर्षकमा आफूले गरेका कामहरुको सूची प्रकाशित गरेको छ। त्यस सूचीमा यातायातको सिण्डिकेट प्रथा खारेजी गरेको, राजदूत नियुक्तिको मापदण्ड निर्धारण गरेको देखि पेट्रेलियम पदार्थ चुहावट रोक्न लकिङ प्रणाली लागु गरेका कामहरु उल्लेख छन्। २. प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारले जनताले […]