eadarsha.com
सरकारको ध्यान कहाँ ?
१. प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको सपना देखाएर धेरै पर पुगिसकेका छन्। तर समृद्धिको आशामा बसेका जनता धेरै पछि परेका छन्। सरकारको महत्वपूर्ण ६ महिना बितेको छ। तर समृद्धिको शिलान्न्यास कतै भएको देखिएको छैन। जनता दुर्इतिहाई बहुमत प्राप्त सरकारले पनि केही गर्न नसक्ने हो कि भनी निराश हुन थालेका छन्। २. सरकारले केही गर्न खोजेको […]