eadarsha.com
सन्तुलित परराष्ट्र नीति
१. हाम्रो परराष्ट्र नीतिका निर्माता पृथ्वीनारायण शाह मानिन्छन्। पृथ्वीनारायण शाहले नै नेपाल एकीकरण गरेका हुन्। उनी नयाँ नेपालका निर्माता हुन्। उनले दुर्इ विशाल छिमेकी भारत र चीनका बीच अवस्थित नेपाललाई दुर्इ ढुङगा बीचको तरुलको संज्ञा दिएका थिए। दुर्इ विशाल ढुङ्गा बीचको तरुल फष्टाउन निकै कठिन हुन्छ। जसको रहस्योद्घाटन उनले त्यसै बेला गरेकाथिए। २. २०१५ साल […]