eadarsha.com
संसदको परीक्षाको घडी सुरु
१. नयाँ संविधान अनुसार निर्वाचित संघीय संसदका सदस्यहरुले काठमाडौंको संसद भवनमा आइतवार आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा अधिकांश सांसदहरु दौरा सुरुवाल र कोट लगाएर सरिक भएका थिए भने केही आफ्नै जातीय भेषभूषामा सजिएर आएका थिए। संसद भवनको समारोह रंगिन देखिएको थियो। २. सांसदहरु विशेष खुशी देखिन्थे। यसमा पनि एमालेका सांसदहरु […]