eadarsha.com
संविधानको कार्यान्वयन
१. आज संविधान दिवस हो । नेपाली जनताले धेरै मुस्किलले यो संविधान पाएका छन् । जनताको संविधान जनताले बनाउने भनेर जे जति प्रतीक्षा र संघर्ष गर्नुपर्‍यो, त्यसरी नै यो बनाउनलाई पनि धेरै समय लाग्यो। ६०१ जना सभासद्ले करिब ६ वर्ष लगाएर तैयार गरेको संविधान भएकोले यो विश्वको सबभन्दा महंगो संविधान पनि हो। २. संविधान घोषणा त भयो, […]