eadarsha.com
शिवरात्रि पर्व
१. नेपालमा धेरै चार्डपर्व मानिन्छन्। तीमध्ये एक हो शिवरात्रि। शिवरात्रि पर्व अरु पर्वभन्दा बेग्लै छ। यो मनाउने तरीका पनि फरक छ। अरु पर्वहरु भोज भतेर गरेर मनाइन्छन् भने यसमा त्यस्तो भोजभतेर हुँदैन शिवरात्रिमा धुनी जगाइन्छ, धुनीमा आङ सेकाइन्छ र धेरै ठाउँहरुमा त्यही धुनीमा उखु पोलेर त्यसलाई पड्काइन्छ र तातो रसिलो उखु खाने गरिन्छ। २. भक्तजनहरुले […]