eadarsha.com
शान्ति सुरक्षामा चुनौती
१. देशमा विस्तारै शान्ति सुरक्षाको स्थिति खल्बलिदै गएको छ । चोरीका घटना बढ्दै छन् । हत्या हिंसा, आतंक बढेको छ। राजधानीमा पूर्व राजदूत केशव झाको निर्ममता पूर्वक हत्या गरिएको छ। बालबालिका हराउने एउटा रोग भएको छ। केही समय देखि मौन हिंसाका घटनामा वृद्धि भएको छ भने किशोरीको बलात्कार र बलात्कार पछि हत्या गर्ने घटनाले सीमा नाघेको छ । […]