eadarsha.com
शताब्दी पुरुषको सम्मान
१. नेपालको संस्कृति र सम्पदाको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र अन्वेषण गरेर अतुलनीय योगदान गरेका सत्यमोहन जोशीलाई हालै सरकाले ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गरेपछि उनी एकपटक फेरि चर्चाको शिखरमा पुगेका छन्। यसअघि उनलाई शताब्दी पुरुष घोषणा गरिएको थियो। २. शताब्दी पुरुष सत्यमोहन जोशी १९७७ साल वैशाख ३० गते ललितपुरमा जन्मेका हुन्। २००३ सालमा शारदा पत्रिकामा […]