eadarsha.com
वृद्धाश्रमको महत्व
१. नेपालमा वृद्धाश्रमको इतिहास त्यति लामो छैन। वृद्धाश्रमले त्यति लोकप्रियता हासिल गरेको पनि छैन। वृद्धाश्रम भनेको परिवारबाट उपेक्षित, बेवारिसे र खान नपाएर सडक र गाउँवस्तीमा भौतारिर्इरहेकाहरुको शरण स्थल जस्तो सम्भिmने गरिन्छ। त्यसो भएकाले वृद्धाश्रमलाई त्यति राम्रो दृष्टिले हेर्ने गरिँदैन। २. हो, कुनै बेला सडक बजारमा खान नपाएर भौतारिर्इरहेका, मागीखानेहरु तथा सुत्ने बस्नेको ठेगाना नभएकाहरुलाई एउटा […]