eadarsha.com
विमस्टेकको सक्रियता आवश्यक
१. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन आज काठमाडौंमा शुरु हुन गइरहेको छ। यो शिखर सम्मेलन भोलिसम्म रहने छ। सम्मेलनमा भारत, थाइलैण्ड, श्रीलङ्का, म्यानमार, बंगलादेश, भुटान र नेपालको सहभागिता रहेको छ। २. नेपाल चौथो शिखर सम्मेलनको आयोजक देश भएकोले सरकारले विदेशी पाहुनाहरुको स्वागत सत्कार गर्न तथा […]