eadarsha.com
विपक्षी गठबन्धनको आन्दोलन
राष्ट्रिय सहमतिका निम्ति सरकार र सत्तारूढ दल एकीकृत माओवादी पार्टीबाधक बनेको ठहर गर्दै विपक्षी दलहरूको गठबन्धनले आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। गठबन्धनले सुरु गर्ने भनिएको सडक आन्दोलन पत्रकार डेकेन्द्र थापा हत्याकाण्डलाई सशक्त रूपमा उठाउने गरी दैलेखबाट आगामी शनिबार प्रारम्भ गर्ने भएको छ। गठबन्धनको शीर्ष नेताहरूको उपस्थितिमा त्यहाँ प्रदर्शन र विरोधसभा गरिने भएको छ।