eadarsha.com
वामदेवको सांसद बन्ने प्रयास
१. प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आफ्नो सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले त्यस पदबाट राजीनामा दिनुको मतलब नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र नं. ७ को सांसद पद खाली गर्नु हो। नेता गौतम सांसद पदका लागि अति लालयित भएका छन्। २. नेता […]