eadarsha.com
वान वेल्ट वान रोड
१. चीनका राष्ट्रपति सी जिनपिङले राज्यको नेतृत्व सम्हालेपछि उनले एउटा अवधारणा ल्याएका छन्। त्यो अवधारणा हो-’वान वेल्ट, वान रोड’। चीनले आफ्नो यो नयाँ अवधारणालाई राष्ट्रिय मुद्दा बनाएको छ र विश्वभर यसको प्रचार-प्रसार गरेको छ। त्यसले यसको प्रचार-प्रसार मात्रै गरेको होइन, यसलाई प्रतिष्ठाको विषय नै बनाएको देखिएको छ। २. चीन सक्षम र समृद्ध राष्ट्रको स्तरमा पुगेकाले […]