eadarsha.com
लुम्बिनी प्रदूषणमा सबैको चिन्ता
१. काठमाण्डौ उपत्यकामा अत्यधिक प्रदूषण फैलिएकोमा चिन्ता व्यक्त गरिएको बेला काठमाण्डौमा भन्दा डेढ गुणा बढी प्रदूषण लुम्बिनीमा भएको समाचार आएपछि त्यसले सम्बद्ध सबैलाई स्तब्ध पारेको छ। वातावरण विभागको प्रदूषण मापन सवेक्षणको आधारमा यस वर्ष लुम्बिनी देशको सबैभन्दा बढी प्रदूषित क्षेत्र भएको छ। २. दुर्इ दशक पहिलेसम्म लुम्बिनी स्वच्छ र सफा क्षेत्र थियो। त्यहाँ सफा हावा […]