eadarsha.com
लिम्पियाधुरा हाम्रो हो
१. केही दिनदेखि नेपालको नक्साको सम्बन्धमा चर्चा बढ्दै गएको छ। चर्चा अनुसार हेलो सरकारको टुइटमा राखिएको निशान छाप भएको नेपालको नक्सा त्रुटिपूर्ण छ। त्यस नक्सामा दार्चुला जिल्लाको कालापानीको टुप्पाको एक भाग लिम्पिया धुरा हटाइएको छ। जसले गर्दा नेपाली भूभाग ३१० वर्ग किलोमिटर खुम्चिन गएको छ। २. हेलो सरकार यस्तो ठाउँ हो जहाँ प्रधानमन्त्री के.पी. ओली […]