eadarsha.com
राष्ट्रपतिको युर्एइ भ्रमण
१. राष्ट्रपति विद्यादेवी भण्डारी युनाइटेड अरब इमिरेट्स (यु.र्ए.इ.) को औपचारिक भ्रमणको लागि सोमवार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी छिन्। राष्ट्रपति भण्डारीको यो औपचारिक भ्रमण पाँच दिनको हुने जनाइएको छ। राष्ट्रपतिको यो भ्रमणको कार्यक्रम आइतवार मात्र सार्वजनिक गरिएको थियो। २. यु.ए.र्इ.सँग नेपालको राम्रो सम्बन्ध छ। यु.ए.र्इ.मा नेपालीहरुको संख्या धेरै छ। त्यस दृष्टिमा राष्ट्रपतिको यो भ्रमणको महत्व छ। […]