eadarsha.com
राष्ट्रपतिको दोस्रो कार्यकाल
१.राष्ट्रपति विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छन्। एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो भने काङ्ग्रेसले उनको विरोधमा कुमारी लक्ष्मी राईलाई प्रत्याशी बनाएको थियो। उनको दोस्रो कार्यकाल प्रारम्भ पनि भएको छ। पहिलो कार्यकालले खारिएकी उनको दोस्रो कार्यकाल अरु राम्रो हुने अपेक्षा गरिएको छ। २. उनी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा […]