eadarsha.com
राष्ट्रपतिको चिन्ता
१. एमालेका पूर्व महासचिव तथा जनताको बहुदलीय जनवादको सिद्धान्तकारका रूपमा लोकप्रिय भएका मदन भण्डारीको रहस्यमयी दुर्घटनाबाट मृत्यु भएको सम्बन्धमा बराबर प्रश्न उठ्ने गरेको छ। तै पनि सरकारले उच्च स्तरीय न्यायिक आयोग वा त्यस्तै केही गठन गरेर रहस्यमयी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरेको छैन। २. लोकप्रिय नेता भण्डारीको २०५० साल जेठ ३ गते पोखराबाट चितवन […]