eadarsha.com
राजनीतिमा खेलकूदको प्रभाव
१. राजनीति राजनीति हो। खेलकूद, खेलकूद हो। यी दुवै बेग्लाबेग्लै विषय हुन्। त्यसैले यिनीहरुको के सम्बन्ध भन्नेहरु पनि छन् तर यिनीहरुको सम्बन्ध छ र कहिलेकाहीँ यिनीहरु एकले अकोर्लाई प्रभाव पार्दछन्। हालै दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिक खेलकूद त्यस्तै खेलकूद भएको छ, जसले समसामयिक राजनीतिलाई प्रभाव पारेको देखिएको छ। २. कोरियाको आपसी युद्ध पश्चात् १९५३ मा […]