eadarsha.com
राजनीतिज्ञ रेग्मी रहेनन्
१. २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीकाट निर्वाचित सांसद एवम् पञ्चायत कालमा गाउँ र्फक राष्ट्रिय अभियानका अध्यक्ष समेत रहेका पाल्पा तानसेनका कमलराज रेग्मीको बिहीबार काठमाडौंमा निधन भयो। उनी केही वर्षदेखि विभिन्न रोगबाट पीडित थिए। राजनीतिका चतुर खेलाडी मानिने उनी ९२ वर्षका थिए। २. २०१७ सालमा राजाले कू गरेपछि उनी करिब चार वर्ष जेल पनि […]