eadarsha.com
रमाइलो तिहार
१. रमाइलो एवम् लोकप्रिय तिहार पर्वको दुर्इ दिन बितेको छ। यी दुर्इ दिनमा नेपालीहरुको काग र कुकुरको पूजा गरेर प्राणीहरुप्रतिको आफ्नो माया, ममता र सम्मान देखाएका छन् भने अब गाई पूजा र स्वयं मान्छे पूजाको दिन आउँदैछन्। आज धनधान्यका देवी लक्ष्मीको पूजा गरिँदैछ भने लक्ष्मीको प्रतीक गाईको पूजा बिहान गर्ने गरिन्छ। २. म्ह पूजा विशेषतः […]