eadarsha.com
यौन हिंसा र हाम्रो समाज
१. देशमा महिला माथि हुने यौन हिंसाका घटना बढ्दै गएको छ। यौन हिंसाको घटना यत्ति बढेको छ कि एउटा घटनाको अपराधी पक्रन सकेको छैन, अर्को घटना हुने गरेको छ। फेरि यो यौन हिंसाका घटना एक ठाउँमा एक पटक होइन, जताततै भएको छ र कहि कतै त दोहोर्‍याएर पनि भएको छ। २. कञ्चनपुरका विद्यार्थी निर्मला पन्तको […]