eadarsha.com
युवा कार्यक्रमको आवश्यकता
१. प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा गठित सरकारले विकास, निर्माण र समृद्धिको नारा दिएर अघि बढिरहेको छ। यो सरकार दुर्इ तिहाई भन्दा बढीको समर्थन प्राप्त गरी गठन भएकोले यो स्थिर र स्थायी सरकार हुने अपेक्षा गरिएको छ। त्यसमा पनि एमाले र माअेावादी केन्द्रको एकता भएमा यसले सरकारलाई अझ सुदृढ र मजबुत बनाउने छ। २. यो सरकारलाई […]