eadarsha.com
महालेखाको अत्यासलाग्दो प्रतिवेदन
१. महालेखापरीक्षक टंकमणि शर्माले विगत वर्षमा झैँ यस वर्ष पनि महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरी महालेखा सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको रकम प्रत्येक वर्ष बढ्दै गएको छ। बेरुजु रकम बढ्दै गएर यसपटक ५ खर्ब ८ अर्ब पुगेको प्रतिवेदनमा देखाइएको छ। २. महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको बेरुजु रकम वाषिर्क बजेटको आधाआधि भएको छ। बेरुजु रकम […]