eadarsha.com
महत्वपूर्ण ६ महिना
१. वितेको ६ महिना नेपाल र नेपालीका लागि ज्यादै महत्वपूर्ण अवधि मानिएको हो। नयाँ संविधान अनुसार निर्वाचित सरकार गठन भएको र त्यसमा पनि तत्कालीन एमाले र माओवादी संयुक्त भएर गठन गरिएकोले सरकारप्रति आशा अपेक्षा गर्नु स्वभाविक कुरा हो। तिनीहरुले चुनावताका प्रकाशित घोषणा पत्रले पनि धेरैलाई आशावादी बनाएको सर्वविदित छ। २. देशको घोषित सिद्धान्त अनुसार मन्त्रिपरिषद् […]