eadarsha.com
भ्रष्टाचारको चुनौती
१. जनताले बनाएको संविधान कार्यान्वयनको क्रममा देशको विकास निर्माण र समृद्धिको कुरा उठेको छ। स्थानीय तहको चुनावदेखि संघीय संसादको चुनावसम्म आउँदा सम्पूर्ण राजनीतिक पार्टीका घोषणापत्र र भाषणको विषय नै विकास निर्माण र समृद्धि भएको सर्वविदितै छ। मानौँ, विकास, निर्माण र समृद्धि प्राप्त गर्न तिनीहरु प्रतिस्पर्धा गर्दैछन्। २. यस्तो विकास निर्माण र समृद्धिको सपनामा मख्ख परिरहेका […]