eadarsha.com
भेडीखर्के साइँला रहेनन्
१. ठाडो भाकाका गायक भेडीखर्के साइँलाका नामले ख्यात्रि्राप्त दीर्घराज अधिकारीको आफू बसोबास गरेकै ठाउँ लमजुङ जिल्लाको सुन्दर बजारमा सोमवार निधन भयो। उनी लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगहरुबाट पीडित थिए। काठमाडौंमा उपचार गराएर केही दिन पहिले मात्र उनी घर फर्केका थिए। उनी ८४ वर्षका थिए। २. भेडीखर्के साइँला ठाडो भाकाका गायक मात्र होइनन्, ठाडो भाका भनेपछि […]