eadarsha.com
भारत र चीनको तनावमा हाम्रो भूमिका
१. नेपालका छिमेकी देशहरु भारत र चीनबीच केही समयदेखि तनाव उत्पन्न भएको छ। नाथुला सीमा क्षेत्रमा चीनले सडक निर्माण गर्दा दुर्इ देशका बीच त्यस किसिमको तनाव उत्पन्न भएको हो। टोक्ला चौकीका सेनाहरुबीच वाकयुद्ध हुँदाहुँदै एकले अकोर्लाई धक्का-धक्कीसमेत गर्ने परिस्थिति उत्पन्न भएको छ ।तिनीहरु बीचको यो तनावले कस्तो रुप लिन्छ, यसै भन्न सकिने अवस्था छैन। २. सीमाका […]