eadarsha.com
भरत शंशेर पनि रहेनन्
१. पुराना राजनीतिज्ञ भरतशंशेरको ९० वर्षको उमेरमा भारतको कोलकातास्थित आफ्नै निवासमा शनिवार निधन भयो। उनी ९० वर्षका थिए। केही वर्षदेखि उनी क्यान्सर रोगबाट पीडित थिए। तैपनि उनले सक्रिय जीवनयापन गरिरहेका थिए। निधन हुनु एक दिन अघिसम्म पनि उनी आफ्नो व्यवसायमा तल्लीन थिए। २. भरत शंशेर भन्नासाथ मानिसहरुले गोर्खा परिषद् सम्झन्छन्। उनले २०१५ सालको आमनिर्वाचनमा गोर्खापरिषद्बाट […]