eadarsha.com
बौद्धस्थलको संरक्षण
१. कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकास्थित निग्लिहवामा अवस्थित कनकमुनि बुद्धको जन्मस्थल अंकित अशोक स्तम्भको सरकारले हालै कलात्मक छहारी बनाएर संरक्षण गरेको छ। दशकौंदेखि वेवारिसे जस्तै अवस्थामा रहेको सो स्तम्भलाई यसरी छहारी बनाएर संरक्षण गरेकोमा स्थानीयवासीहरु र त्यहाँ दर्शन अवलोकन गर्न जाने पर्यटकहरु लगायत सम्बद्ध सबै खुशी भएका छन्। २. सरकारले रु. ३० लाख खर्च गरेर ६ […]