eadarsha.com
बलिको बोकाको खोजी
१. राजनीतिमा अझ भनौँ सरकारमा समय-समयमा बलिको बोका खोज्ने गरिन्छ। अहिले हाम्रो सरकारमा पनि बलिको बोका खोज्न थालिएको बुझिएको छ। सरकारमा कामकुराप्रति जनता निराशभएमा, विवाद धेरै उत्पन्न भएमा तथा सरकार असफलहुने अवस्थामा पुगेका राजनीतिका चतुर खेलाडीहरुले मन्त्रीहरुलाई बलिको बोका बनाउँछन्। २. दुर्इ तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले चमत्कारीक काम गर्ने छ भनी जनताले […]