eadarsha.com
फूलबारी रिसोर्ट बन्द गर्ने निर्णय
१. पर्यटकीय नगरी पोखरामा अवस्थित पाँचतारे होटल फूलबारी रिसोर्ट भाद्र २४ गतेदेखि बन्द भएको समाचार सम्प्रेषण भएको छ। फूलबारी होटल पोखराको मात्र होइन, नेपालकै ठूलो र राम्रो होटल मानिन्छ। पोखरामा यो रिसोर्ट सञ्चालन भएपछि यस क्षेत्रमा पोखराको चिनारी थप भएको अनुभव गरिएको हो। २. यस्तो महत्वपूर्ण होटल बन्द हुनु आफैमा दुःखको कुरा हो। सो होटल […]