eadarsha.com
प्रेसलाई अंकुश नलगाऊ
१. नेपालमा पटक-पटक आन्दोलन भए, ऐतिहासिक जन आन्दोलनहरु भए। ती आन्दोलनहरुबाट व्यवस्था फेरिए, संविधान फेरिए। तैपनि २००७ सालको आन्दोलन सबभन्दा ठूलो मानिन्छ र त्यसले नेपाली जनमानसमा भित्रैदेखि प्रभाव पारेको छ। त्यसैको परिणाम नेपालमा प्रजातन्त्र आएको थियो र यो प्रजातन्त्र शब्द नेपालीका लागि सर्वाधिक प्रिय भएर रहेको छ। २. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर […]