eadarsha.com
प्रश्नको घेरामा श्वेतपत्र
१. अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक गरेको श्वेतपत्रमा देशको ढुकुटी रित्तियो भनेर नकारात्मक किसिमले जे जसरी आर्थिक चित्र प्रस्तुत गरेका छन्, त्यसमा धेरैले प्रश्न सोध्न थालेका छन्। अर्थमन्त्रीले समग्र आर्थिक परिसूचकहरु नकारात्मक रहेको र बजेट अनुशासनको उल्लघंन गरिएको भन्दै उनले विगतका सरकारहरुलाई दोषारोपण गर्ने प्रयास गरेका छन्। २. अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको श्वेतपत्र […]