eadarsha.com
प्रशंसनीय सहमति
१. २७ दिनपछि आमरण अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. र सरकारबीच विहीवार नौ बुँदे सहमति भएको छ। त्यो सहमति पछि डा. केसीले आफ्नो अनशन तोडेका छन्। त्यो सहमति पछि अब चिकित्सा शिक्षाको क्षेत्रमा विद्यमान विकृति हट्ने र क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। २. सरकारमा बसेका नेताहरू र सत्तारुढ पार्टीका नेताहरूको अभिव्यक्ति हेर्दा […]