eadarsha.com
प्रधानमन्त्री भारत भ्रमणमा
१. प्रधानमन्त्री के.पी. ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। नेपाली प्रधानमन्त्रीहरुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने गरेझैं प्रधानमन्त्री ओलीले पनि त्यो परम्पराको निर्वाह गरेका छन्। २. प्रधानमन्त्री ओलीको […]