eadarsha.com
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत
१. संसदीय सुनुवाई समितिको शुक्रवार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका का.मु प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ। उनलाई केही हप्ता पहिले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। २. संसदीय समितिको दुर्इ तिहाइ बहुमतले त्यो प्रस्ताव अस्वीकृत गरेको हो। समितिमा सत्ता पक्षीय दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र संघीय […]