eadarsha.com
प्रदेश सरकारका नौ मागहरु
१. प्रदेश सरकारहरुले आफ्नो सरकार सञ्चालनमा आउँदादेखि नै केन्द्र सरकारबाट आवश्यक अधिकार प्रत्यायोजन हुने आशा अपेक्षा गरेका थिए। प्रदेश सरकारहरुले केन्द्रतिर जतिसुकै हेरे पनि अधिकार नपाएपछि गुनासो गर्न थाले। गुनासो गरेर पनि केही नभएपछि उनीहरु केन्द्रप्रति रुष्ट पनि बने। २. प्रदेशका मुख्य मन्त्रीहरुले केन्द्र सरकारले संघीयता नचाहेको सम्म भनेर आरोप पनि लगाए। केही कुरामा केन्द्र […]