eadarsha.com
प्रदेश नं. २ को निर्वाचन
१. आज प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ । अरु प्रदेशहरुको स्थानीय तहको निर्वाचन पहिलो चरण र दोस्रो चरण गरी यसअघि नै सम्पन्न भइसकेका छन् । आजको यो निर्वाचन तेस्रो चरणको हो । यसमा ८ जिल्लाका १३६ ओटा स्थानीय तहहरु छन् । सबै पार्टीको विशेष प्रतिष्ठाको विषय भएको वीरगञ्ज महानगर पालिकाको चुनाव पनि आज […]