eadarsha.com
प्रजातान्त्रिक योद्धा खड्काको अवसान
१. प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा नेपाली काँग्रेेसका नेता भूतपूर्व मन्त्री खुमबहादुर खड्काको गत शुक्रवार भारतको दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनी मिर्गाैला रोगबाट पीडित थिए। दुर्इ वर्ष पहिले मिगौर्ला प्रत्यारोपण गरिएको भए तापनि त्यसमा समस्या देखिएको थियो। उनी ६८ वर्षका थिए। २. उनी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लागेका थिए। परिवारबाट नै […]