eadarsha.com
प्याराग्लाइडिङको बढ्दो महत्व
१. पोखराको प्याराग्लाइडिङ टोलीले नेपालको प्रतिनिधित्व गर्दै इण्डोनेशियामा हालै सम्पन्न एशियाली खेलकूदमा ऐतिहासिक रजत पदक जितेपछि प्याराग्लाइडिङको महत्व ह्वात्तै बढेको छ। नेपालले कुनै पनि इभेण्टमा पदक जित्न नसकेको बेलामा प्याराग्लाइडिङमा रजत पदक हात पारेको छ। २. एशियाली खेलकूदमा पहिलो पटक प्याराग्लाइडिङलाई पनि खेलको रुपमा मान्यता दिएर पहिलो पटक भित्र्याएको हो। पहिलो पटकमा जित हात पार्नुलाई […]