eadarsha.com
पोखरा वसपार्कको निर्माण कहिले ?
१. नया संविधान निर्माण भएपछि देशमा नया संरचना बनेको छ । नया संरचना अनुसार निर्वाचन सम्पन्न भएको पनि एक वर्ष वितिसकेको छ । यस बीच पोखरा उपमहानगरपलिका पनि पोखरा महानगरपालिकामा स्तरोन्नति भएको छ । नया संरचना अनुसार गण्डकी प्रदेशको सरकार बनेको छ । पहिले झैँ पोखरा नगर योजना समिति पनि छ । २. पोखराको विकास निर्माणका लागि सबै अंगहरु पूरा […]