eadarsha.com
पृथ्वी जयन्ती
आज नयाँ नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। उनी १७७९ साल पुस २७ गते गोरखामा जन्मेका थिए र २० वर्षो उमेरमा राजा भएका थिए। उनी राजा भएको बेलामा नेपाल साना-साना राज्यमा विभाजित थियो। गोरखा पनि एउटा सानो राज्य थियो। तर उनको नेतृत्वमा गोरखा एक सबल र सक्षम राज्य बन्यो।