eadarsha.com
पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस
१. आज हामी पृथ्वी जयन्ती तथा राष्ट्रिय दिवस मनाउँदैछौँ। आज पृथ्वी जयन्ती भएको र बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेको नेपाललाई एकीकरण गरी नयाँ नेपालको स्थापना गरेकाले उनको जयन्तीमा राष्ट्रिय एकता दिवस मनाइएको हो। केही वर्ष पछि सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ। २. यो दिवस मनाउने कि नमाउने सम्बन्धमा धेरै विवाद […]