eadarsha.com
पाकिस्तानका नयाँ प्रधानमन्त्री
१. पाकिस्तानका पहिलेका ख्यात्रि्राप्त क्रिकेट खेलाडी इमरान खान राजनीतिमा आएको करिव दुर्इ दशकमा त्यस देशका प्रधानमन्त्री निर्वाचित भएका छन्। नेशनल एसेम्वलीमा शुक्रवार भएको मतदानमा उनले एक सय ७६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी सेहवाज सरीफले ९६ मत मात्र पाएका थिए। २. फिल्मी क्षेत्रबाट राजनीतिमा आएर शीष्ा स्थानमा पुगेकाहरु धेरै देखिन्छन्। तर खेलाडीहरु राजनीतिमा आएर […]