eadarsha.com
नारायणकाजी श्रेष्ठ
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले त्यस पार्टीको प्रवक्ता पदबाट राजीनामा दिएको कुरा बाहिर आएपछि त्यसले राजनीतिमा तर· उत्पन्न गरेको छ। उनले पार्टीर सरकारको लाइन विपरीत चिकित्साशिक्षा सुधारका लागि अनशनरत डा.गोविन्द के .सी.लाई भेट्न गएको र अनशनको मागप्रति समर्थन जनाएकोमा पार्टीनेतृत्वले असन्तोष जनाएको थियो। २. पार्टीको सचिवालयले उनको त्यस कार्यप्रति असन्तोष […]