eadarsha.com
धर्म परिवर्तनको कुरा
१. धर्म हाम्रो समाजमा एक यस्तो विषय भएको छ जसको आधारविना जीवनयापन नै सम्भव छैन भन्ने एक पक्ष छ भने अर्को पक्ष धर्मको के काम ? धर्ममा लागेर के पाइन्छ र ? भन्नेहरु रहेका छन्। वषौर्ं वर्षदेखि विवादरहीत रहँदै आएको धर्म अब विवादास्पद भएको छ। यसले अन्यौलको स्थिति सिर्जना गरेको छ। २. धर्म मान्नेहरु आफ्नै […]